अनुवाद कविताः देवता कहीँ छैन !
डेविड हर्बेर्ट लरेन्स उर्फ डी. एच. लरेन्सकाे (११ सेप्टेम्बर १८८५– २ मार्च १९३०) प्रसिद्ध कवि तथा आख्यानकार हुन् । अङ्ग्रेजीमा रहेकाे उनको कविता 'देयर इज नो गड’को नेपाली अनुवाद कवि राजु झल्लु…
डेविड हर्बेर्ट लरेन्स उर्फ डी. एच. लरेन्सकाे (११ सेप्टेम्बर १८८५– २ मार्च १९३०) प्रसिद्ध कवि तथा आख्यानकार हुन् । अङ्ग्रेजीमा रहेकाे उनको कविता 'देयर इज नो गड’को नेपाली अनुवाद कवि राजु झल्लु…
म न्यायको कठघरामा उभिएको छुप्रकृति एवं मानिस मेरो पक्षमा बोलून्त्यहाँबाट बोलिरहेको छुजहाँ मोहनजोदाडोको तलाउको अन्तिम सिँढी छजहाँ एक आइमाईको जलेको लास फ्याँकिएको छर, तलाउमा मानिसका हाडखोरहरू तितरबितर पारिएको छयसप्रकारले एक…
सन् १९२१ मा भियाना, अष्ट्रियामा जन्मिका एरिस फ्रेडले जर्मनी भाषमा आफ्ना कविताकृतिहरू प्रकाशित गरेका छन् । उनले अंग्रेजी भाषामा लेखिएका रचनाहरूलाई जर्मनी भाषमा अनुवाद गर्ने कामसमेत गरेका छन् । मुख्यत:…
इस्वीको १९१४ सेप्टेम्बर १५ तारिखमा दक्षिण चिलीको सान फाबियान दे आलीको’मा स्कुल पढाउने शिक्षक तथा संगीतकार निकानोर सेगुन्दो पार्रा सानदोवाल र दर्जीको काम गर्ने रोसा क्लारिसा सानदोवाल नावार्रेतेको घरमा नवौं…
भावनात्मक स्वतन्त्रता र सामाजिक स्वतन्त्रताका खातिर बोल्ने अमृता प्रीतम (१९१९ अगस्ट ३१- २००५ अक्टुबर ३१) पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी…
फिरोजपुर, सुल्तानपुर, उत्तर प्रदेशका रमाशंकर यादव कविता लेखेकै कारण विद्रोही बने। कानुनको अध्ययन छोडेर जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा हिन्दी साहित्य पढ्न आएका विद्रोही आफूलाई जनताको कवि मान्थे। कविताको धुनमा…