ईश्वर, आऊ बन्दुकको खेल खेलौँ !
मस्तिष्कमा पैताला उम्रिएको छ । पक्का छ, यो मस्तिष्कको अन्डस्थुलन शिवाय अर्थोक केही होइन ।हृदय हत्केलामा चटपटाइरहेको छ । पक्का छ, यो श्रापित इतिहासको गङ्गा दशहरा स्नान बाहेक अर्थोक केही होइन…
0 Comments
January 27, 2025