नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’, जसलाई फिस्टे चराले बोकेर ल्याएको थियो

खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरीगाउँभन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेत आइपुग्छ। खेतका गराहरू र कान्लामा ठूला-ठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूला-चाक्ला पाटाका माझामाझ ठूला-ठूला ढुङ्गाहरू कहाँदेखि आइपुगेका हुन्,…

0 Comments