मनोवाद : मन सुविधाजनक वस्तु होइन 

मन सुविधाजनक वस्तु होइन । आज, हिजो, भोलि, पर्सि र अस्ति; यतिखेर, उतिखेर, त्यतिखेर, जतिखेर..; यत्रतत्र, सर्वत्र… अलपत्र, पत्र-पत्र र छरपष्ट हुँदाखेर लाग्छ – मनबाट मुक्ति सम्भव छ ? प्रश्न-…

0 Comments

तिँदु: लोखर्के, भूत, चरा र म

उसले मेरै सामुन्ने बसेर बोटका एक-एक तिँदुका दाना छाम्यो । चरालाई सम्झिएर मुर्मुरियो । लोखर्केलाई गाली गर्‍यो । मै बसेको डालोको टुप्पोको तिँदु छाम्न खोज्दा उसको खुट्टा चिप्लियो । एउटा…

0 Comments

ऊ भन्थी- “प्रिय, संसार एक मायावी वधशाला हो ।” (मनोवाद)

अत्याधुनिक बौद्धिकताको पिँजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ । उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमिदिए हुन्थ्यो !…

0 Comments

‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह (बाल्यकालीन संस्मरण, मोबाइलबारे)

मेसेन्जरको रिङ बजिरहेछ- ‘पुट्या….पुट्या..पुट्या..ट्वाङ्ग.., पुट्या….पुट्या..पुट्या..ट्वाङ्ङ.. ।’ मलाई यो रिङ कत्ति पनि मन पर्दैन । एक गेडो, एक चिम्टी, एकरत्त्ति पनि मन पर्दैन । मन पर्दैन भनेर भा’छ र ? काम…

0 Comments

विकल जी, म बाथरुम छिरेको थिएँ ! (कोरोनाकालीन- मनोवाद )

विकल जी, म बाथरुम छिरेको थिएँ । बाहिर सिमसिम झरी झरिरहेछ । म केहिबेर ढोकाबाहिर रहे, केहि बूँद पानीका थोपा थपक्क थपक्क गरीगरी मेरो पातला कपालमा थप्किरह्यो (परिरह्यो)। यी पानीका…

0 Comments

एम्बुलेन्स र स्कुटीवाली केटी (मनोवाद)

सल्लेरी कोलाज रक्तसञ्चार बन्द हुनु, श्वासप्रश्वास रोकिनु र पूर्ण रूपमा मस्तिष्क अचेतन हुनुलाई मात्रै विज्ञान आफ्नो भाषामा मृत्यु भन्छ । यी तीन मध्ये कुनै दुई पूर्ण रूपमा फेल खाए र एक…

0 Comments