सुरकिशोर दासलाई चिनाइरहेकी जानकी (मिथिलाङ्ग- १)

पौराणिककालको एक वृहत् दार्शनिक केन्द्रलाई आकाशदेखि नियाल्नु साह्रै नजाती कुरा रहेछ । माथिबाट देखिएको तालैतालको सुन्दरतालाई भुँइमा अवतरित हुनासाथ देख्न पाइनँ । जनकपुरधाम विमानस्थलमा लगेज आई पुग्नको लागेको समय, त्यहाँको…

0 Comments

भू-माफियाका कारण ओझेलमा परेको जनकपुरको पुरातत्त्व ! (मिथिलाङ्ग – ५)

बिहानकै समय भए पनि चरक्क गर्मी थियो । तर, जानकी मन्दिर परिसरको शीतलता बेजोड थियो । कला, संस्कृतिको सामाजिकीकरणको बढ्दो न्यूनताले कठ्याङ्ग्रिइरहेका हरकोहीलाई यस परिसर मनतातो लाग्छ, लाग्छ । मुगल,…

0 Comments

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको…

0 Comments

(मिथिलाङ्ग – ३) : अरगज्जा किनारमा उठेको ‘सहिद दुर्गानन्द झा’ प्रसङ्ग

पूर्ववत: कथनअनुसार दोस्रो कप चिया हाम्रो हाता लागिसकेको छ । चिया खाइरहँदाको हाम्रो मौनतालाई चार कप चियाले सुरुप्प सुरुप्प पारिरहन्छन् । यसपश्चात् जानकी मन्दिरका महन्तकोमा जाने त भन्ने कुरा उठ्छ…

0 Comments

(मिथिलाङ्ग ४): नेपालको ताजमहलमा हराउँदा

प्रेम दाइले क्यामरा समाएका छन् । सरद्वय प्रफुल्ल घिमिरे र सञ्जीव शाह लड्डुको स्वाद लिँदै छन् । म छोटे महन्त अर्थात् उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको आतिथ्ययताबाट आकस्मिक खुसी भएँ…

0 Comments