बडिमालिका : सीमा विवादमा अल्झिरहेछ, पर्यटकीय पूर्वाधार पर्खिरहेछ

इतिहासमा मठ–मन्दिरको यात्रामा सीमित (तीर्थालु-जात्रुको रूपमा) नेपाली आज देशका छेउकुना धार्मिक भावले मात्रै पुगिरहेका छैनन् । उनीहरू खर्चालु पर्यटक पनि भइसकेका छैनन् । उनीहरू ब्लगर वा फोटोग्राफर मात्रै पनि छैनन्…

0 Comments

काठमाडौंका परेवाहरू के खाइरहेका छन् ?

राजु झल्लु प्रसाद सहरका घर अग्ला अग्ला भए । सिमेन्टका ढलान तातेर बसिनसक्नु भयो । मोटरका आवाजले एकछत्तै लखेटिरहन्छ । कहाँ पो जानू ? सहर नजिकै गाउँ नै छैनन्, पर..परसम्म…

0 Comments
Read more about the article काल भैरवलाई चढाइएका बोकाहरूको हेरचाहको जिम्मेवारी कसको ?
A Black Goat climbing Kal Bhairav. Captured by Raju Jhallu Prasad. 8

काल भैरवलाई चढाइएका बोकाहरूको हेरचाहको जिम्मेवारी कसको ?

राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) पूर्वकथन: वसन्तपुर (हनुमान ढोका दरबार स्क्वायर) पुगिरहनेहरूलाई एउटा कुरा थाहा हुनुपर्दछ, यहाँ टिकटक बनाउन निषेध छ । खैर, वसन्तपुर टिकटक बनाउन मात्रै पुग्नेहरूलाई यो एउटा…

0 Comments

नदी पुरातात्त्विक भग्नावशेष बगाइरहन्छ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष हेरिरहन्छन् !

राजु झल्लु प्रसाद, प्रेम बास्तोला, सुजन खनाल ‘साथी यो ठाउँमा जाँदा आँसु आउँछ यार । यस्तो दामी साइट छ । खेरा गा’छ ।’ रातको पूर्वार्द्धमा एकाएक लुम्बिनी क्षेत्रमा सक्रिय रूपमा…

0 Comments

इन्द्रजात्रा विशेष : काठमाडौँले ‘कुहिरोको सुर्ता’ नलिने हो भने इन्द्रजात्रा नमनाएकै बेस !

‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु पर्ने हो । खेतखलियानमा पाक्न-पाक्न लागेका धान पोटिला-पोसिला हुनु पर्ने हो । तर,…

0 Comments

केही यस्तै !

ऊ सोधिरहने गर्छे, म उसलाई प्रेम गरिरहन्छु ? डुंगाले नदीलाई सोधेजस्तो, 'ए ! बगीरहन्छस् ?' ~ हासिरहेको थिएँ, उसले सोधिहाल्यो- दु:खी छस् क्यारे ? अँ, विशाल समुन्द्र आसपास नै त…

0 Comments

कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

राजु झल्लु प्रसाद भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो । समृद्धिको पहिलो शर्त उत्पादन भएकाले र उत्पादनको दर बढ्न सकेमा मात्रै…

0 Comments