नदी पुरातात्त्विक भग्नावशेष बगाइरहन्छ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष हेरिरहन्छन् !

राजु झल्लु प्रसाद, प्रेम बास्तोला, सुजन खनाल ‘साथी यो ठाउँमा जाँदा आँसु आउँछ यार । यस्तो दामी साइट छ । खेरा गा’छ ।’ रातको पूर्वार्द्धमा एकाएक लुम्बिनी क्षेत्रमा सक्रिय रूपमा…

0 Comments

इन्द्रजात्रा विशेष : काठमाडौँले ‘कुहिरोको सुर्ता’ नलिने हो भने इन्द्रजात्रा नमनाएकै बेस !

‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु पर्ने हो । खेतखलियानमा पाक्न-पाक्न लागेका धान पोटिला-पोसिला हुनु पर्ने हो । तर,…

0 Comments

लामो समय पूजारिबिहीन रहेको नलाङको बलदेवी मन्दिर !

नलाङ ।  सिद्धलेक गाउँपालिका वडा नम्बर एक स्थित नलाङमा रहेको बलदेवीको महिमागान नलाङ सहित समग्र धादिङका हिन्दु धर्मावलम्बीहरूले सुन्ने गरेका छन् । सुन्ने मात्र होइन दर्शनका लागि पनि हजारौँ मानिस…

0 Comments

नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’, जसलाई फिस्टे चराले बोकेर ल्याएको थियो

खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरीगाउँभन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेत आइपुग्छ। खेतका गराहरू र कान्लामा ठूला-ठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूला-चाक्ला पाटाका माझामाझ ठूला-ठूला ढुङ्गाहरू कहाँदेखि आइपुगेका हुन्,…

0 Comments

झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार

झार्लाङका किसानहरु कृषिमा मात्रै निर्भर छन् । लगभग ७० वर्षदेखि झरीरहेको पहिरोले लेकाली जंगल मासेपछि यस भेगमा पशुपालनमा भने निकै कठिनाई देखिएको छ । भेडीगोठ परम्परा लोपोन्मुख हुँदै गएको देखेर सो परम्परा बचाउन गाउँपालिकाले ध्यान दिनु जरूरी देखिन्छ ।

0 Comments

दर्जन हिमाल देखिने पञ्चकोट

Raju Jhallu Prasad १५ फाल्गुन २०७९, सोमबार १५:१९ समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । यहाँबाट कालीगण्डकी…

0 Comments

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको…

0 Comments