त्यो घर, जसको ढोका ढकढक्याइनँ!
राजु झल्लु प्रसाद थाहा छैन, म यतिखेर कसको यादको छायाँ-छहारीमा सुस्ताइरहेको छु। कसैलाई सम्झिरहेको छु भन्ने एउटा धमिलो-दस्तक त छ, तर त्यो 'को' हो? त्यसको अनुहार मेरो चेतनाको ऐनामा अझै…
राजु झल्लु प्रसाद थाहा छैन, म यतिखेर कसको यादको छायाँ-छहारीमा सुस्ताइरहेको छु। कसैलाई सम्झिरहेको छु भन्ने एउटा धमिलो-दस्तक त छ, तर त्यो 'को' हो? त्यसको अनुहार मेरो चेतनाको ऐनामा अझै…
"आजभोलि के गर्दै छस्, ब्रो?" – कसैले सोधिहाले सिधै झ्वाम्मै भन्दिन्छु, "यो, रिल्स हेर्दैछु यार!" या कहिलेकाहीँ त रिल नै फ्याट्ट ठेल्दिन्छु।उसले पनि कुरो फटाफटी बुझ्छ, 'झल्लु रिल्ससँग झुत्ति खेलिराछ!'…
मस्तिष्कमा पैताला उम्रिएको छ । पक्का छ, यो मस्तिष्कको अन्डस्थुलन शिवाय अर्थोक केही होइन ।हृदय हत्केलामा चटपटाइरहेको छ । पक्का छ, यो श्रापित इतिहासको गङ्गा दशहरा स्नान बाहेक अर्थोक केही होइन…
सुमित्रा सुमी मैधी, धादिङ (ज्वालामुखी-३) जन्मनुभई हाल कलंकी (नैकाप), काठमाडौं स्थायी बसोबास गर्दै आउनुभएको साहित्यकार, अनुसन्धानकर्ता राजु झल्लु प्रसाद ७० को दशकदेखि साहित्यमा कलम चलाउँदै आउनुभएको छ । इतिहास र…
सय्यद हुसैन जौन असगर, दुब्लो, पातलो शरीर, लामो कपाल, कालो चस्मासहित सेर पढ्ने शानदार व्यक्तित्व युवाहरूको लागि सायरी रक स्टार, सूफीयाना जुवानका लागि ‘हजरत जौन एलिया’, यारहरूका लागि ‘जानी जौन…
तिमी आयौँ मलाई भेट्न ! म पनि त आउँदै थिएँ तिमिलाई नै भेट्न ! म तिमीलाई पर्खाइरहेँ ! तिमि मलाई पर्खिरह्यौ ! मैले आउन ढिलो गरेँ- तर आएँ ! तिमीले जान…
एउटा चिसो रङ मेरो मुटुमा छाउँछ, एउटा तातो हत्केलाले मेरो आँखा छोप्छ, एउटा उदाङ्गो बाहुपास मलाई समेट्न आइपुग्छ ।