अभिज्ञान शाकुन्तल: प्रकृतिमय आर्य सभ्यता नियाल्ने आँखीझ्याल

पौराणिक आख्यान सदैव महत्त्वपूर्ण रहन्छन् तर महान् हुन्छ भन्ने छैन । यस कृति अलग छ । पोटिलो, रसिलो, भरिलो, खँदिलो साहित्यिक खान्की बिरलै पो जुर्छ, यो छटपटिँदो उराठलाग्दो साहित्यिक हावापानीमा…

0 Comments

पठन-संस्मरण : ग्याब्रियले र सनेस

यसलाई पठन संस्मरण भनौँ, पठनयात्राको लिपिगाथा ।अ रिडीङ ट्राभ्लग । समालोचना, समिक्षा जस्ता शब्दहरूले मलाई मनपराउँदैनन् ।मन नपराउनेहरूको अगाडी आफ्नो छायाँ घिसार्ने झन्झट व्योहोर्न मलाई अल्छी लाग्छ  । दुई कथा…

0 Comments

नेपाली साहित्यको अँगालो रित्तो छैन उदय सर !

पूर्वकथन: उदय अधिकारी सर (हेटौंडा) सँग धेरै ढिलो एकेडेमीको मझेरीमा, किताबको यात्राको दैलोमा भेट भयो । उहाँसँग उतै आउने वाचाबन्धन गाँसिएकै हो, हेटौडा पुग्दा ‘आइपुगेँ’ भन्न पनि छुटाएकै हो ।…

0 Comments

कैलाशलाई चिहानघारी नबनाऔँ

सानो किताब । सजिलो । फुत्त सकिइजाने । बेरै नलाग्ने । ‘उ मरेकी छैन ।’ बालकृष्ण सम । नेपाली भाषाको बहुचर्चित नाटककृति । नाट्य रूपान्तरण पटक-पटक । पछिल्लोपटक पोखरेली नाट्य…

0 Comments

नयनराज पाण्डे, प्रेमललवा र चे शङ्कर

नाटक समिक्षा ‘जीवनको अशान्त महासागरमा डुबुल्की मार्नु, चिन्ताका जुम्रा मार्नु, अनिश्चित भविष्यका चायाँ झार्नु ।’  अशेष मल्लको ‘साहित्य बाहेक खास अभिरुचि केमा छ?’ भनेर गरेको प्रश्नको उत्तरमा भूपी शेरचनले फर्काएको…

0 Comments

नेपाली साहित्यको अँगालो रित्तो छैन उदय सर !

उदय सरकै कारण यहाँ समावेश ६ जना स्रष्टा (नारायण ढकाल, अभि सुवेदी, सरुभक्त, श्यामल, मनु मन्जिल र श्रवण मुकारुङ) का बारेमा कहिल्यै नलेखिने इतिहासका पृष्ठहरू मात्रै थपिएका छैनन्, अपितु यी…

0 Comments

समीक्षाः गोहो

कथाको भनिन्थ्यो, बताईन्थ्यो, सुनाइन्थ्यो । तर समयक्रमसँगै कथा लेख्य विधा भयो । समाज, देश, परिस्थिति, समयको सदृश्य चित्रण नै कथा हो भनेर बुझ्न थालियो । सामाजिक जटिलता, समयकालिन परिवर्तन, संस्कृति,…

0 Comments