पर्खाइ (कविता)

तिमी आयौँ मलाई भेट्न ! म पनि त आउँदै थिएँ तिमिलाई नै भेट्न ! म तिमीलाई पर्खाइरहेँ ! तिमि मलाई पर्खिरह्यौ ! मैले आउन ढिलो गरेँ- तर आएँ ! तिमीले जान…

0 Comments

युगयुगान्तदेखि युगयुगान्तसम्म ! (कविता)

एउटा चिसो रङ मेरो मुटुमा छाउँछ, एउटा तातो हत्केलाले मेरो आँखा छोप्छ, एउटा उदाङ्गो बाहुपास मलाई समेट्न आइपुग्छ ।

Comments Off on युगयुगान्तदेखि युगयुगान्तसम्म ! (कविता)

चुप!

बोक्सी भनेर मलमुत्र खुवाइयोबालविवाह गराइयोदाइजोको निउँमा बुहारी जलाइयो इच्छा विपरीत गर्भपतन गराइयोसामाजिक संकीर्णताको कारण लैंगिक समनाताका नारा चुप लागे! यौन हिंसा भयो, घरेलु हिंसा भयोशैक्षिक विभेद भयो, श्रम विभेद भयोपत्रिकाहरू बोलिरहे,…

0 Comments

अनन्त कुमार ‘पाषण’को कविता – उजाड घर

अनुवाद कविता सन् १९२६ मा इन्दौर, मध्यप्रदेश, भारतमा जन्मिएका कवि अनन्त कुमार ‘पाषण’का  ‘क्या कहूँ, स्फूट कविताएँ,  लौटो सिन्दवाद लगायत कविता संग्रहहरू प्रकाशित छन् ।  पाषणको कविता ‘उजाड घर’ लाई राजु झल्लु प्रसादले नेपालीमा…

0 Comments

विम्ब परिवर्तन गर कवि हो !

लालीगुराँसबारे कविता लेख  तर तिहुरीबारे लेख्दिनँ भन्‍न तिमी पाउँदैनौ । गाईपूजा गर  तर गाईको मासु खानेबारे लेख्दिनँ भन्‍न तिमी पाउँदेनौँ ।

0 Comments

भ्यागुतोको पैतला!

कुनै समयहामी दुवै भ्यागुता थियौँट्वार-ट्वार गरिरहन्थ्यौँभोक लाग्थ्यो- अन्न थिएननिन्द्रा लाग्थ्यो- ओछ्यान थिएनसपनाहरू थिए- असरल्ल! हामी दुईआ-आफ्नै जिन्दगीको कुवामा बसेरसँग-सँगै गरिरहन्थ्यौं- ट्वार-ट्वार! ट्वार-ट्वार!अघाएकाहरू विरुद्धनिदाएकाहरू विरुद्धहाम्रा सपनाहरू लुट्ने विरुद्ध एकदिननिस्कियो ऊखुसीले उफ्रँदै…

0 Comments

पराजित मानिस!

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाँध्योकिनारा खुम्चायो, बालुवा खनायोतर, नदी रोकिएननदी अविरल गति समातेर झरिरह्योनदी बनिरह्यो, समुन्द्र बनिरह्यो। पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखार्यो, जग प्वाल पार्यो,शीर छेदन गर्यो,…

0 Comments