श्रवण मुकारूङले मोहन कोइरालालाई साेधेछन्, तपाईंमा इलियटको प्रभाव छ रे नि ?

श्रवण मुकारुङका अनुसार, “महाकवि लक्ष्मीप्रसाद देवकोटाकै हाराहारीका प्रतीभा मोहन कोइरालामाथि लेख्नु यसकारण चुनौतीपूर्ण हुन्छ, कि उनका रचनाहरूको बहुआयाम वा विस्तारित रूपलाई पर्गेल्न समय लाग्छ । एउटा दृढता चाहिन्छ । नत्र, एक…

0 Comments