मोहनजोदाडोको अन्तिम सिँढी (अनुवाद कविता)

फिरोजपुर, सुल्तानपुर, उत्तर प्रदेशका रमाशंकर यादव कविता लेखेकै कारण विद्रोही बने। कानुनको अध्ययन छोडेर जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा हिन्दी साहित्य पढ्न आएका विद्रोही आफूलाई जनताको कवि मान्थे। कविताको धुनमा…

0 Comments