नेपाली भाषाको पहिलो कवि सुवानन्द दासको मूर्ति अनावरण सम्पन्न

धादिङ - धादिङको नेत्रावती डबजोङ गाउँपालिका, वडा नं-५ स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा (मूर्ति) अनावरण एवं पुस्तक विमोचन  सम्पन्न भएको छ । सङ्घीय सांसद खेम प्रसाद लोहनी, पालिका अध्यक्ष दुगंकुमार शाक्य,  साहित्यकार…

0 Comments