Read more about the article ईश्वर, आऊ बन्दुकको खेल खेलौँ !
xr:d:DAEpmjPLUYw:2832,j:35572601379,t:22091704

ईश्वर, आऊ बन्दुकको खेल खेलौँ !

मस्तिष्कमा पैताला उम्रिएको छ । पक्का छ, यो  मस्तिष्कको अन्डस्थुलन शिवाय अर्थोक केही होइन ।हृदय हत्केलामा चटपटाइरहेको छ । पक्का छ, यो श्रापित इतिहासको गङ्गा दशहरा स्नान बाहेक अर्थोक केही होइन…

0 Comments

निबन्ध : झरी निख्रिएछ !

मैले यादै गरिनँ, झरी निख्रिएछ । भदौ महिनाले छाता बिसाइसकेछ । असोज महिनाले ज्येष्ठ, असार, साउन एवं भदौ महिनाका बलेँसीले कोट्याएर गएका पिँढीको छेउहरूको लिपपोत कार्य सुरु गरिसकेछ । ….हेहे..झरी…

0 Comments

हाय, अस्थिरता ! 

शहरमा नाटक चलिरहेका छन् । औंलामा गन्न सकिन्छ, तर गनिरहन अल्छी लाग्छ । नाटक पल्लो कुनामा चलिरहेको छ, वल्लो कुनाहरूमा राजनीतिक टिप्पणीहरू चलिरहेका छन्, जो साह्रो बेस्वादिलो छन् । नाटकहरूले…

0 Comments

बेलौतीबेसार महात्म्ये (निबन्ध)

(शब्द सोपानको लागि शनिबारीय अंक) दैनन्दिन मेरो झ्यालबाट एउटा लम्बेतान डाँडाहरूको शृङ्खला देखिन्छ । दक्षिणकालीको खोँचदेखि थानकोटको खोँचसम्म सर्प झैँ गुडल्किदै लस्किरहेका यी पर्वतीय शृंखलाले मेरो निन्द्रा खोसेका छन् ।…

0 Comments