नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’, जसलाई फिस्टे चराले बोकेर ल्याएको थियो

खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरीगाउँभन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेत आइपुग्छ। खेतका गराहरू र कान्लामा ठूला-ठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूला-चाक्ला पाटाका माझामाझ ठूला-ठूला ढुङ्गाहरू कहाँदेखि आइपुगेका हुन्,…

0 Comments

झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार

झार्लाङका किसानहरु कृषिमा मात्रै निर्भर छन् । लगभग ७० वर्षदेखि झरीरहेको पहिरोले लेकाली जंगल मासेपछि यस भेगमा पशुपालनमा भने निकै कठिनाई देखिएको छ । भेडीगोठ परम्परा लोपोन्मुख हुँदै गएको देखेर सो परम्परा बचाउन गाउँपालिकाले ध्यान दिनु जरूरी देखिन्छ ।

0 Comments

किन बढ्दै छ नेपालमा डढेलो? 

रिपोर्ट- राजु झल्लु प्रसाद र सुजन खनाल  सरकारको उदासीनता‚ कानूनी अस्पष्टता‚ जलवायु परिवर्तन‚ परम्परागत ज्ञान प्रयोगमा कमी लगायत कारणले नेपालमा डढेलोका घटना बढिरहेका छन्। लामो समय वर्षा नहुँदा ‘पीक सिजन’ नआउँदै देशका…

0 Comments

दर्जन हिमाल देखिने पञ्चकोट

Raju Jhallu Prasad १५ फाल्गुन २०७९, सोमबार १५:१९ समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । यहाँबाट कालीगण्डकी…

0 Comments

गोरु जुधाएर मैधीकोटको ऐतिहासिक परिचय उठ्दैन !

पूर्वकथन :  यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नै दिएपश्चात् एकीकरण कि राज्य (गोरखा) विस्तार भन्ने सन्दर्भमा निकै टीकाटिप्पणी भयो । इतिहासका अनुसन्धाता तथा अन्वेषकहरूका यस सम्बन्धमा छलफल चलिरहेकै सन्दर्भमा…

0 Comments

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको…

0 Comments

स्मृति-लेख : प्रचण्ड भास्कर अर्थात् एक ‘सम्झाउनी’

पूर्वकथन: सम्झना रहने गरि गरिएको कामकुरोलाई हामी धादिङ्गेलीहरू ‘सम्झाउनी’ भन्छौँ । यो एउटा उपहार जस्तो हो । सम्झनका निम्ति दिइने अनेकन् चिजहरूको म असाध्यै ज्याद्रो सङ्कलक हो । म झल्कोमा…

0 Comments