झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार

झार्लाङका किसानहरु कृषिमा मात्रै निर्भर छन् । लगभग ७० वर्षदेखि झरीरहेको पहिरोले लेकाली जंगल मासेपछि यस भेगमा पशुपालनमा भने निकै कठिनाई देखिएको छ । भेडीगोठ परम्परा लोपोन्मुख हुँदै गएको देखेर सो परम्परा बचाउन गाउँपालिकाले ध्यान दिनु जरूरी देखिन्छ ।

0 Comments