कविता- अन्ततः मान्छे उसलाई मारिदिन्छ, जसलाई ऊ प्रेम गर्छ

एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले नाटककारको प्रतिक्रिया बुझ्नको लागि सोधे, 'भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?' नाटककारले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, 'नाटक त एकदम सफल भयो…

0 Comments