पर्या-कथा : हुनुहुनामी अर्थात् मानव सभ्यताको क्षयतिथि !

कथयिताको भूमिका : ..तर यस्तो पहिले कहिल्यै भएको थिएन । यसकारण आज सृष्टि हाहाकारमय छ, त्रसित छ । यो दन्त्यकथाजन्य अवस्था हो । दन्त्यकथा वर्तमानमा घटित हुनु भनेको चानचुने कुरा…

0 Comments

बालकथा : घामपानी घामपानी स्यालको बिहे

दिउँसोको समय छ । घाम र बादलबिच ठट्यौली चलिरहेको छ। कहिले बादल बर्सिदिन्छ, कहिले घाम चर्किदिन्छ । साउन अन्तिम दिनहरू चलिरहेका छन् । भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका…

0 Comments

हाय, अस्थिरता ! 

शहरमा नाटक चलिरहेका छन् । औंलामा गन्न सकिन्छ, तर गनिरहन अल्छी लाग्छ । नाटक पल्लो कुनामा चलिरहेको छ, वल्लो कुनाहरूमा राजनीतिक टिप्पणीहरू चलिरहेका छन्, जो साह्रो बेस्वादिलो छन् । नाटकहरूले…

0 Comments

मनोवाद : मन सुविधाजनक वस्तु होइन 

मन सुविधाजनक वस्तु होइन । आज, हिजो, भोलि, पर्सि र अस्ति; यतिखेर, उतिखेर, त्यतिखेर, जतिखेर..; यत्रतत्र, सर्वत्र… अलपत्र, पत्र-पत्र र छरपष्ट हुँदाखेर लाग्छ – मनबाट मुक्ति सम्भव छ ? प्रश्न-…

0 Comments

तिँदु: लोखर्के, भूत, चरा र म

उसले मेरै सामुन्ने बसेर बोटका एक-एक तिँदुका दाना छाम्यो । चरालाई सम्झिएर मुर्मुरियो । लोखर्केलाई गाली गर्‍यो । मै बसेको डालोको टुप्पोको तिँदु छाम्न खोज्दा उसको खुट्टा चिप्लियो । एउटा…

0 Comments

ऊ भन्थी- “प्रिय, संसार एक मायावी वधशाला हो ।” (मनोवाद)

अत्याधुनिक बौद्धिकताको पिँजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ । उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमिदिए हुन्थ्यो !…

0 Comments