चिखता है – राजु झल्लु प्रसाद
शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ । १.अब कुरा सुरु गरौँ । सँगसँगै कुरालाई चुरा पनि लगाउदियौं र ‘छन्.., छन्..’ आवाज छन्कीरहोस् (बजीरहोस्) ।…
शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ । १.अब कुरा सुरु गरौँ । सँगसँगै कुरालाई चुरा पनि लगाउदियौं र ‘छन्.., छन्..’ आवाज छन्कीरहोस् (बजीरहोस्) ।…
लिङ्ग: शिशु जन्मेपछि उसको प्राकृतिक शारिरीक बनावट (Biological characters) हेरेर छोरा वा छोरी के जन्मियो त्यो निर्धारण गर्ने गरिन्छ भने त्यो लिङ्ग (Sex) हो । जन्मदा हामी छोरी (महिला) वा…
फरक लिङ्गी व्यक्तिहरूको उपस्थितिलाई लिएर पौराणिक इतिहास के भन्दछ? फरक लिङ्गी समुदायबारे पौराणिक घटनाक्रमहरू के-कस्ता छन्? इतिहास र ऐतिहासिक तथ्यहरूले फरक लिङ्गीलाई लिएर कस्तो भाषा अपनाएको छ? यस कुरालाई अध्ययन…
नवपुस्ता: कसैको बासँग संस्कृत संवाद; कसैको कमजोर सरकारमाथि बलियो विस्वास देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार…
महिनावारी बहस दियोपोस्ट र भिजन न्यूज नेपालको स्तम्भ हो । महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो ।…
विकेश कविनसँग ‘किताबका कुरा’ काव्यिक अभ्यासमा साधनारत सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहने व्यक्ति हुन्। उनको ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुप पनि छ, जहाँ उनी बरोबर पठनसामग्रीहरू राखीरहेका हुन्छन् । प्रस्तुत…
कुनै समयहामी दुवै भ्यागुता थियौँट्वार-ट्वार गरिरहन्थ्यौँभोक लाग्थ्यो- अन्न थिएननिन्द्रा लाग्थ्यो- ओछ्यान थिएनसपनाहरू थिए- असरल्ल! हामी दुईआ-आफ्नै जिन्दगीको कुवामा बसेरसँग-सँगै गरिरहन्थ्यौं- ट्वार-ट्वार! ट्वार-ट्वार!अघाएकाहरू विरुद्धनिदाएकाहरू विरुद्धहाम्रा सपनाहरू लुट्ने विरुद्ध एकदिननिस्कियो ऊखुसीले उफ्रँदै…