शैलेन्द्र अधिकारीसँग गजल गफ

(शब्द सोपानको स्तम्भ : गजल गफ) लेखक शैलेन्द्र अधिकारीका निर्वेद (उपन्यास, २०७६), दिन रोएपछि (गजल सङ्ग्रह, २०६४), हिउँमाथिको जून (गजल सङ्ग्रह, २०६६), उलार उपन्यासको शैली: वैज्ञानिक अध्ययन (समालोचना, २०७१) प्रकाशित भएका छन् । अधिकारी लेखनसँगै पेशाले शिक्षक पनि हुन्…

0 Comments