“हाम्रो पुस्ता राजनीतिबाट अधिक पीडित पुस्ता ठान्छु म । यसको जवानी भसक्कै राजनीतिले खाइदियो । युद्ध र आन्दोलनले खाइदियो । ” – कला अनुरागी

बलेफी-६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागीले सिन्धुपाल्चोकको स्थानीय पत्रिकाबाट आफ्नो पत्रकारिताको जीवन सुरु…

0 Comments

‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह

शनिबारीय अंकका लागि कसैसँग कथा माग्नुपर्‍यो, कसैसँग आर्टिकल माग्नुपर्‍यो- यही रिङ बज्छ, बजाउनुपर्छ ।  कसैसँग कविताका कुरा गर्नुपर्‍यो, कतै कसैलाई कुनै समारोहमा निम्तो दिनुपर्‍यो (कहिलेकाहीँ आफूले पनि पाउनुपर्‍यो)..यही रिङ प्रवेश बिन्दु हुन्छ ।

Comments Off on ‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह

नेपाली भाषामा गद्य कवितालाई हाँक्न प्रारम्भ गर्ने कवि रिमाल आफैं छन्दकवि थिए ।

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो । पिता लोकनाथ भण्डारी र माता तुलसी भण्डारीको सुपुत्रको रुपमा मेघौली, चितवनमा जन्मिएका मनोज भण्डारी हाल अध्ययनको शिलशिलामा भारतको उत्तर प्रदेश…

0 Comments

अबोधबाट बोधको यात्रामा हिँड्दै गरेकी किशोरीको कथा !

(अन्तर्वार्ता) बाबुआमासँग भन्दा दाजुभाइ दिदीबहिनीसँग, दाजुभाइ दिदीबहिनीसँग भन्दा साथीहरूसँग, साथीहरूसँग भन्दा मायालुसँग मानिस धेरै कुरा गर्छ । तर सबैभन्दा धेरै कुरा उमेरसँग गर्छ- आफ्नै उमेरसँग । अमर भन्छन्- गुलाबी उमेर आफ्नै उमेरसँगको…

0 Comments

एम्बुलेन्स र स्कुटीवाली केटी (मनोवाद)

सल्लेरी कोलाज रक्तसञ्चार बन्द हुनु, श्वासप्रश्वास रोकिनु र पूर्ण रूपमा मस्तिष्क अचेतन हुनुलाई मात्रै विज्ञान आफ्नो भाषामा मृत्यु भन्छ । यी तीन मध्ये कुनै दुई पूर्ण रूपमा फेल खाए र एक…

0 Comments

घनश्याम अस्तित्वका तीन कविता

सल्लेरी कोलाज नामक शनिबासरीय अंक अन्तर्गत 'तीन कविता' स्तम्भ पिता शिवराम आचार्य र माता सुमित्रा आचार्यको सुपुत्रको रुपमा वि.सं. २०५१ साल भदौ १५ गते स्वर्गद्वारी- ५, प्यूठानमा जन्मिएका घनश्याम अस्तित्वले…

0 Comments