चुप!

बोक्सी भनेर मलमुत्र खुवाइयोबालविवाह गराइयोदाइजोको निउँमा बुहारी जलाइयो इच्छा विपरीत गर्भपतन गराइयोसामाजिक संकीर्णताको कारण लैंगिक समनाताका नारा चुप लागे! यौन हिंसा भयो, घरेलु हिंसा भयोशैक्षिक विभेद भयो, श्रम विभेद भयोपत्रिकाहरू बोलिरहे,…

0 Comments

विम्ब परिवर्तन गर कवि हो !

लालीगुराँसबारे कविता लेख  तर तिहुरीबारे लेख्दिनँ भन्‍न तिमी पाउँदैनौ । गाईपूजा गर  तर गाईको मासु खानेबारे लेख्दिनँ भन्‍न तिमी पाउँदेनौँ ।

0 Comments

पराजित मानिस!

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाँध्योकिनारा खुम्चायो, बालुवा खनायोतर, नदी रोकिएननदी अविरल गति समातेर झरिरह्योनदी बनिरह्यो, समुन्द्र बनिरह्यो। पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखार्यो, जग प्वाल पार्यो,शीर छेदन गर्यो,…

0 Comments

कविता : पराजित मानिस

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाध्यो,किनारा खुम्चायो, बालुवा खनायो,तर, अहँ नदी रोकिएन !नदी अविरल गति समातेर झरिरह्यो ।नदी बनिरह्यो । समुन्द्र बनिरह्यो । पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखा¥यो,जग…

1 Comment

मोहनजोदाडोको अन्तिम सिँढी (अनुवाद कविता)

फिरोजपुर, सुल्तानपुर, उत्तर प्रदेशका रमाशंकर यादव कविता लेखेकै कारण विद्रोही बने। कानुनको अध्ययन छोडेर जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा हिन्दी साहित्य पढ्न आएका विद्रोही आफूलाई जनताको कवि मान्थे। कविताको धुनमा…

0 Comments

राजु झल्लु प्रसादका ३ कविता

१. पछुतो एक समय भै’सकेको थियो !मैले तिम्रो लागि कविता नलेखेको ! तिम्रो ओठ लेखेँ !तिम्रै मुस्कानको लिपिस्टिकले !  तिम्रो आँखा लेखें !तिम्रै आँसुको गाजलले ! तिम्रो कान लेखें !तिम्रै…

0 Comments