पुस्तक वार्ता: पुस्तक बिनाको जीवन शीर्षक बिनाको कविता जस्तो हो

१. हिजो आज कुन पुस्तक पढ्दै हुनुहुन्छ ? मेरो छ्यासमिस छ । १० वटा जति सुरु भएका छन्, र कुनै पनि सकिएका छैनन् । नारायण ढकालको दुर्भिक्ष, Shehan Karunatilaka को…

0 Comments

केही यस्तै !

ऊ सोधिरहने गर्छे, म उसलाई प्रेम गरिरहन्छु ? डुंगाले नदीलाई सोधेजस्तो, 'ए ! बगीरहन्छस् ?' ~ हासिरहेको थिएँ, उसले सोधिहाल्यो- दु:खी छस् क्यारे ? अँ, विशाल समुन्द्र आसपास नै त…

0 Comments

चुप!

बोक्सी भनेर मलमुत्र खुवाइयोबालविवाह गराइयोदाइजोको निउँमा बुहारी जलाइयो इच्छा विपरीत गर्भपतन गराइयोसामाजिक संकीर्णताको कारण लैंगिक समनाताका नारा चुप लागे! यौन हिंसा भयो, घरेलु हिंसा भयोशैक्षिक विभेद भयो, श्रम विभेद भयोपत्रिकाहरू बोलिरहे,…

0 Comments

राष्ट्रिय बहस, कपुरी ‘क’ र विचौलिया

सबैभन्दा पहिले पुछारमा जानुहोस् ।.....जानुभयो ? ठिक छ ।  अब कुरा सुरु गरौँ । त्यस पहिले मलाई एउटा शेर सुनाउन मन छ । ‘सुनाऊ ?’ भनेर म सोध्ने वाला छैन…

0 Comments

विम्ब परिवर्तन गर कवि हो !

लालीगुराँसबारे कविता लेख  तर तिहुरीबारे लेख्दिनँ भन्‍न तिमी पाउँदैनौ । गाईपूजा गर  तर गाईको मासु खानेबारे लेख्दिनँ भन्‍न तिमी पाउँदेनौँ ।

0 Comments

भ्यागुतोको पैतला!

कुनै समयहामी दुवै भ्यागुता थियौँट्वार-ट्वार गरिरहन्थ्यौँभोक लाग्थ्यो- अन्न थिएननिन्द्रा लाग्थ्यो- ओछ्यान थिएनसपनाहरू थिए- असरल्ल! हामी दुईआ-आफ्नै जिन्दगीको कुवामा बसेरसँग-सँगै गरिरहन्थ्यौं- ट्वार-ट्वार! ट्वार-ट्वार!अघाएकाहरू विरुद्धनिदाएकाहरू विरुद्धहाम्रा सपनाहरू लुट्ने विरुद्ध एकदिननिस्कियो ऊखुसीले उफ्रँदै…

0 Comments

कविता : पराजित मानिस

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाध्यो,किनारा खुम्चायो, बालुवा खनायो,तर, अहँ नदी रोकिएन !नदी अविरल गति समातेर झरिरह्यो ।नदी बनिरह्यो । समुन्द्र बनिरह्यो । पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखा¥यो,जग…

1 Comment