बेलौतीबेसार महात्म्ये (निबन्ध)
(शब्द सोपानको लागि शनिबारीय अंक) दैनन्दिन मेरो झ्यालबाट एउटा लम्बेतान डाँडाहरूको शृङ्खला देखिन्छ । दक्षिणकालीको खोँचदेखि थानकोटको खोँचसम्म सर्प झैँ गुडल्किदै लस्किरहेका यी पर्वतीय शृंखलाले मेरो निन्द्रा खोसेका छन् ।…
(शब्द सोपानको लागि शनिबारीय अंक) दैनन्दिन मेरो झ्यालबाट एउटा लम्बेतान डाँडाहरूको शृङ्खला देखिन्छ । दक्षिणकालीको खोँचदेखि थानकोटको खोँचसम्म सर्प झैँ गुडल्किदै लस्किरहेका यी पर्वतीय शृंखलाले मेरो निन्द्रा खोसेका छन् ।…
‘कोई अपसाना जिसे अन्जाम तक लाना न हो मुमकिनउसे एक खुबसूरत मोड देकर छोडना अच्छा ।’ ‘किन लेख्न छाडिस् ?’ भन्ने समकालीन प्रश्नको जवाफमा लुधुयानवीको यही पंक्ति दोहोर्याउँदै साहित्यका गल्लीहरूमा…
पृथ्वी नाङ्गो छ । प्रकृति नाङ्गो छ । आकाश पनि नाङ्गै छ । ब्रह्माण्ड सिङ्गोमा नाङ्गो छ । यसैले सुन्दर छन् ती । निश्चल छन् ती । पवित्र छन् ।…
लालीगुराँसबारे कविता लेख तर तिहुरीबारे लेख्दिनँ भन्न तिमी पाउँदैनौ । गाईपूजा गर तर गाईको मासु खानेबारे लेख्दिनँ भन्न तिमी पाउँदेनौँ ।
मेसेन्जरको रिङ बजिरहेछ- ‘पुट्या….पुट्या..पुट्या..ट्वाङ्ग.., पुट्या….पुट्या..पुट्या..ट्वाङ्ङ.. ।’ मलाई यो रिङ कत्ति पनि मन पर्दैन । एक गेडो, एक चिम्टी, एकरत्त्ति पनि मन पर्दैन । मन पर्दैन भनेर भा’छ र ? काम…
शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ । १.अब कुरा सुरु गरौँ । सँगसँगै कुरालाई चुरा पनि लगाउदियौं र ‘छन्.., छन्..’ आवाज छन्कीरहोस् (बजीरहोस्) ।…
कुनै समयहामी दुवै भ्यागुता थियौँट्वार-ट्वार गरिरहन्थ्यौँभोक लाग्थ्यो- अन्न थिएननिन्द्रा लाग्थ्यो- ओछ्यान थिएनसपनाहरू थिए- असरल्ल! हामी दुईआ-आफ्नै जिन्दगीको कुवामा बसेरसँग-सँगै गरिरहन्थ्यौं- ट्वार-ट्वार! ट्वार-ट्वार!अघाएकाहरू विरुद्धनिदाएकाहरू विरुद्धहाम्रा सपनाहरू लुट्ने विरुद्ध एकदिननिस्कियो ऊखुसीले उफ्रँदै…