केही यस्तै !

ऊ सोधिरहने गर्छे, म उसलाई प्रेम गरिरहन्छु ? डुंगाले नदीलाई सोधेजस्तो, 'ए ! बगीरहन्छस् ?' ~ हासिरहेको थिएँ, उसले सोधिहाल्यो- दु:खी छस् क्यारे ? अँ, विशाल समुन्द्र आसपास नै त…

0 Comments

कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

राजु झल्लु प्रसाद भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो । समृद्धिको पहिलो शर्त उत्पादन भएकाले र उत्पादनको दर बढ्न सकेमा मात्रै…

0 Comments

त्रिशूली दोहन, मलेखुको माछा र जुङटारको मुक्तिनाथ !

१. जल यात्राको इतिहास बोकेको त्रिशूली नदीको प्रख्याति र दोहनको कथा: सप्तगण्डकी नदी प्रणालीको मुख्य सहायक नदीमध्ये एक त्रिशूली राजधानी नजिक रहेको प्रसिद्ध नदी हो । प्रसिद्ध यसर्थमा कि यसै…

0 Comments

ग्रामीण पर्यटनको केन्द्र ‘नलाङ’

‘शहरको पनि एउटा गाउँ हुन्छ’ भन्नु भनेको ‘शहरलाई गाउँ चाहिन्छ’ भन्नु पनि हो । या ‘शहरबासी गाउँसँग जोडिनु पर्छ’ भन्नु हो । यद्यपि सबैको गाउँ नहुन पनि सक्छ । सायद…

0 Comments

लामो समय पूजारिबिहीन रहेको नलाङको बलदेवी मन्दिर !

नलाङ ।  सिद्धलेक गाउँपालिका वडा नम्बर एक स्थित नलाङमा रहेको बलदेवीको महिमागान नलाङ सहित समग्र धादिङका हिन्दु धर्मावलम्बीहरूले सुन्ने गरेका छन् । सुन्ने मात्र होइन दर्शनका लागि पनि हजारौँ मानिस…

0 Comments

धादिङको गुफा पर्यटनको अग्रणी ‘साततले गुफा’ ओझेलमा

राजेन्द्र भट्ट जात्रा, पर्व, मन्दिरका अलावा झरना, खोला, गुफा लगायत प्रकृतिको अधिक सुन्दर रचनाहरूले पर्यटकहरूलाई बेसी लोभ्याउँछ । गुफा लगायतका प्राकृतिक बनावट वा भूसंरचना पर्यटकीय केन्द्र बन्ने गरेका उदाहरणहरू नेपालमै…

0 Comments

नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’, जसलाई फिस्टे चराले बोकेर ल्याएको थियो

खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरीगाउँभन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेत आइपुग्छ। खेतका गराहरू र कान्लामा ठूला-ठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूला-चाक्ला पाटाका माझामाझ ठूला-ठूला ढुङ्गाहरू कहाँदेखि आइपुगेका हुन्,…

0 Comments