अन्जना बर्माका तीन कविता

०२, फेव्रुअरी, सन् १८५४ः मोतीहारी, बिहार, भारतमा जन्मिएकी अन्जना बर्माका ‘कोइ रुकता नहीं’, ‘चांद नही रोटी’, ‘तुम भी किसी दिन’ लगायतका कवितासंग्रहहरू प्रकाशित छन् ।  प्रस्तुत छ, द मार्जिनको शुक्रबारीय अंकका लागि उनका तीन…

0 Comments

‘पृथ्वीनारायण शाहकाे मृत्यु विष ख्वाएर भएको हुनसक्छ !’

तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम अहिले काठमाडौँ अनामनगरमा बस्छन् । ६५ वर्षीय इङ्नाम २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि निरन्तर लेखनमा तल्लीन छन् ।  प्रस्तुत छ, मदन पुरस्कार पाएपश्चात लिम्बुवानको ऐतिहासिक…

0 Comments

जलवायु परिवर्तन पृथ्वीकाे नयाँ प्राकृतिक प्रकाेप

हामीकहाँ श्रावण महिना चलिरहेको छ, झरी परिरहेको छ । यसकारण मौसम सुहाना छ, मन कुत्कुताउने माहाैल छ । झरीलाई प्रेमिल ठानिदिँदा र माहोललाई प्रेमिका मानिदिँदा अलग बात होइजान्छ । खैर,…

0 Comments

अनुवाद कविताः देवता कहीँ छैन !

डेविड हर्बेर्ट लरेन्स उर्फ डी. एच. लरेन्सकाे (११ सेप्टेम्बर १८८५– २ मार्च १९३०) प्रसिद्ध कवि तथा आख्यानकार हुन् । अङ्ग्रेजीमा रहेकाे उनको कविता 'देयर इज नो गड’को नेपाली अनुवाद कवि राजु झल्लु…

0 Comments

लौन्गी भुइयाँः जसले तीस वर्षसम्म एक्लै खनेर गाउँमा नहर पुर्‍याए

जब तपाईं एक साँघुरो सडक हुँदै मोडिनुहुन्छ, तपाईंको सामुन्ने एक पहाडी शृंखला देखिनेछ । भारतको बिहारको यस क्षेत्रमा माइल पर-परसम्म, सिर्फ पहाड र मात्रै  पहाड देखिनेछ ।  पर्वतीय यस शृंखला…

0 Comments

अनुवाद कविता – मोहनजोदाडोको अन्तिम सिँढी

म न्यायको कठघरामा उभिएको छुप्रकृति एवं मानिस मेरो पक्षमा बोलून्त्यहाँबाट बोलिरहेको छुजहाँ मोहनजोदाडोको तलाउको अन्तिम सिँढी छजहाँ एक आइमाईको जलेको लास फ्याँकिएको छर, तलाउमा मानिसका हाडखोरहरू तितरबितर पारिएको छयसप्रकारले एक…

0 Comments

‘जियान’: एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पक्षी

जियान':  एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पंक्षी  'जियान' नामक पक्षी चिनियाँ पौराणिक पक्षी हो, जसको स्वाभाविक रूपले मात्र एउटा पखेटा र एउटा आँखा हुन्छ । यद्यपि यस…

0 Comments