पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् :विकेश कविन
काव्यिक अभ्यासमा साधनारत सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहने व्यक्ति हुन्। उनको ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुप पनि छ, जहाँ उनी बरोबर पठनसामग्रीहरू राखीरहेका हुन्छन् । प्रस्तुत छ, भिजन न्यूज नेपालका राजु झल्लु…
