पैसाको अवधारणा या अस्तित्वलाई लिएर तपाईँको बुझाइ ? पैसा के रहेछ ? उक्ति-प्रतियुक्ति (अंक-२)
नेपाली हिन्दु समाजमा ‘देवी लक्ष्मी’ मानेर पुजिने पैसा वास्तवमा के हो ? पूजा गर्नलायक हदसम्म पैसाले आफूलाई कसरी पुर्यायो ? एक कागजले ईश्वरीय अवतार कसरी धारण गर्यो ? सामान्य हिसाबमा…
