देवकोटाको पालामा यदि युट्युब हुन्थ्यो भने ‘पागल’ कविता स्योर ट्रेण्डिङमा पर्थ्यो
२०६८ को कुरा- कवि मनु मन्जिलको बानेश्वर स्थित गुरुकुल नाटकघरमा कविता वाचन थियो । मसिनो कालो दारी सहितको अनुहार हलभित्रको दर्शक दिर्घामा थियो । सानै देखि निबन्ध लेखनमा रमाउँदै आएको उक्त…
