अनुदित कविताः घटना जो घटिरहेछ

घटना घट्दै आएको हो र, घटना घट्दै गइरहेको छ र, घटना घटिरहनेछ बार-बार यदि यसको विरुद्ध केही गरिएन भने ! स-साना बच्चाहरू केही जान्दैनन् किनभने उनीहरू स-साना छन् ! गरिबहरू…

0 Comments

पर्या-कथा : हुनुहुनामी अर्थात् मानव सभ्यताको क्षयतिथि !

कथयिताको भूमिका : ..तर यस्तो पहिले कहिल्यै भएको थिएन । यसकारण आज सृष्टि हाहाकारमय छ, त्रसित छ । यो दन्त्यकथाजन्य अवस्था हो । दन्त्यकथा वर्तमानमा घटित हुनु भनेको चानचुने कुरा…

0 Comments

कुमार अम्बुजका दुई अनूदित कविता

१. क्रूरता बिस्तारै बिस्तारै क्षमाभाव समाप्त हुनेछप्रेमको आकाङ्क्षा त हुनेछ तर जरुरत भने हुनेछैनसमाप्त हुनेछ प्राप्तिको सुख, गुमाउनुको पीडाक्रोध एक्लो हुनेछैन, ऊ सङ्गठित हुनेछ कुमार अम्बुज अनन्त: एक प्रतियोगिता हुनेछजसमा…

0 Comments

बालकथा : घामपानी घामपानी स्यालको बिहे

दिउँसोको समय छ । घाम र बादलबिच ठट्यौली चलिरहेको छ। कहिले बादल बर्सिदिन्छ, कहिले घाम चर्किदिन्छ । साउन अन्तिम दिनहरू चलिरहेका छन् । भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका…

0 Comments

सुरकिशोर दासलाई चिनाइरहेकी जानकी (मिथिलाङ्ग- १)

पौराणिककालको एक वृहत् दार्शनिक केन्द्रलाई आकाशदेखि नियाल्नु साह्रै नजाती कुरा रहेछ । माथिबाट देखिएको तालैतालको सुन्दरतालाई भुँइमा अवतरित हुनासाथ देख्न पाइनँ । जनकपुरधाम विमानस्थलमा लगेज आई पुग्नको लागेको समय, त्यहाँको…

0 Comments

भू-माफियाका कारण ओझेलमा परेको जनकपुरको पुरातत्त्व ! (मिथिलाङ्ग – ५)

बिहानकै समय भए पनि चरक्क गर्मी थियो । तर, जानकी मन्दिर परिसरको शीतलता बेजोड थियो । कला, संस्कृतिको सामाजिकीकरणको बढ्दो न्यूनताले कठ्याङ्ग्रिइरहेका हरकोहीलाई यस परिसर मनतातो लाग्छ, लाग्छ । मुगल,…

0 Comments

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको…

0 Comments