(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको…

0 Comments

हाय, अस्थिरता ! 

शहरमा नाटक चलिरहेका छन् । औंलामा गन्न सकिन्छ, तर गनिरहन अल्छी लाग्छ । नाटक पल्लो कुनामा चलिरहेको छ, वल्लो कुनाहरूमा राजनीतिक टिप्पणीहरू चलिरहेका छन्, जो साह्रो बेस्वादिलो छन् । नाटकहरूले…

0 Comments

मनोवाद : मन सुविधाजनक वस्तु होइन 

मन सुविधाजनक वस्तु होइन । आज, हिजो, भोलि, पर्सि र अस्ति; यतिखेर, उतिखेर, त्यतिखेर, जतिखेर..; यत्रतत्र, सर्वत्र… अलपत्र, पत्र-पत्र र छरपष्ट हुँदाखेर लाग्छ – मनबाट मुक्ति सम्भव छ ? प्रश्न-…

0 Comments

तिँदु: लोखर्के, भूत, चरा र म

उसले मेरै सामुन्ने बसेर बोटका एक-एक तिँदुका दाना छाम्यो । चरालाई सम्झिएर मुर्मुरियो । लोखर्केलाई गाली गर्‍यो । मै बसेको डालोको टुप्पोको तिँदु छाम्न खोज्दा उसको खुट्टा चिप्लियो । एउटा…

0 Comments

नेपाली साहित्यको अँगालो रित्तो छैन उदय सर !

पूर्वकथन: उदय अधिकारी सर (हेटौंडा) सँग धेरै ढिलो एकेडेमीको मझेरीमा, किताबको यात्राको दैलोमा भेट भयो । उहाँसँग उतै आउने वाचाबन्धन गाँसिएकै हो, हेटौडा पुग्दा ‘आइपुगेँ’ भन्न पनि छुटाएकै हो ।…

0 Comments

स्मृति-लेख : प्रचण्ड भास्कर अर्थात् एक ‘सम्झाउनी’

पूर्वकथन: सम्झना रहने गरि गरिएको कामकुरोलाई हामी धादिङ्गेलीहरू ‘सम्झाउनी’ भन्छौँ । यो एउटा उपहार जस्तो हो । सम्झनका निम्ति दिइने अनेकन् चिजहरूको म असाध्यै ज्याद्रो सङ्कलक हो । म झल्कोमा…

0 Comments