अनुवाद कविताः देवता कहीँ छैन !

डेविड हर्बेर्ट लरेन्स उर्फ डी. एच. लरेन्सकाे (११ सेप्टेम्बर १८८५– २ मार्च १९३०) प्रसिद्ध कवि तथा आख्यानकार हुन् । अङ्ग्रेजीमा रहेकाे उनको कविता 'देयर इज नो गड’को नेपाली अनुवाद कवि राजु झल्लु…

0 Comments

अनुवाद कविता – मोहनजोदाडोको अन्तिम सिँढी

म न्यायको कठघरामा उभिएको छुप्रकृति एवं मानिस मेरो पक्षमा बोलून्त्यहाँबाट बोलिरहेको छुजहाँ मोहनजोदाडोको तलाउको अन्तिम सिँढी छजहाँ एक आइमाईको जलेको लास फ्याँकिएको छर, तलाउमा मानिसका हाडखोरहरू तितरबितर पारिएको छयसप्रकारले एक…

0 Comments

एरिस फ्रेडका पाँच अनूदित कविता

सन् १९२१ मा भियाना, अष्ट्रियामा जन्मिका एरिस फ्रेडले जर्मनी भाषमा आफ्ना कविताकृतिहरू प्रकाशित गरेका छन् । उनले अंग्रेजी भाषामा लेखिएका रचनाहरूलाई जर्मनी भाषमा अनुवाद गर्ने कामसमेत गरेका छन् । मुख्यत:…

0 Comments

निकानोर पार्राको कविताः प्रश्नपत्र

इस्वीको १९१४ सेप्टेम्बर १५ तारिखमा दक्षिण चिलीको  सान फाबियान दे आलीको’मा स्कुल पढाउने शिक्षक तथा संगीतकार निकानोर सेगुन्दो पार्रा सानदोवाल र दर्जीको काम गर्ने रोसा क्लारिसा सानदोवाल नावार्रेतेको घरमा नवौं…

0 Comments

अमृता प्रीतमकाे जन्मदिनमा उनकाे प्रसिद्ध कविता: ‘मेरो शहर एउटा लामो बहस जस्तो छ’

भावनात्मक स्वतन्त्रता र सामाजिक स्वतन्त्रताका खातिर बोल्ने अमृता प्रीतम (१९१९ अगस्ट ३१- २००५ अक्टुबर ३१) पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी…

0 Comments

म ‘अन्तरमुखी’ उपन्यासकी पात्र जस्तै छु, जो हल्लाखल्लाहरूमा चासो राख्दिन

स्वस्थानी कार्की पुस्तक, चित्र, सङ्गीतको लसपसमा रमिरहेकी छन् । साहित्य सृजना, चित्र लेखन र गायनमा साधनारत स्वस्थानीले काठमाडौँ मोडल कलेजबाट प्लस टु सकेकी हुन् ।  हाल उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा…

0 Comments

उत्पीडनमा परेका, पाखा पारिएका र पैतालामुनि थिचिएका सबै चिबेचरा हुन्

किनारका साक्षी'मा केशव सिलवाल ललितपुर लेलेका कवि केशव सिलवाल तेस्रो कवितासंग्रह 'चिबेचरा' लिएर आएका छन् । प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए । त्यसक्रममा उनले लेखेका ‘पोलिटिकल…

0 Comments