‘पृथ्वीनारायण शाहकाे मृत्यु विष ख्वाएर भएको हुनसक्छ !’
तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम अहिले काठमाडौँ अनामनगरमा बस्छन् । ६५ वर्षीय इङ्नाम २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि निरन्तर लेखनमा तल्लीन छन् । प्रस्तुत छ, मदन पुरस्कार पाएपश्चात लिम्बुवानको ऐतिहासिक…
