‘देशमा गणतन्त्र आएकाे छ तर डोल्पामा सामन्तलाई फलीफाप छ’

डोल्पा, माझफालका प्रेमबहादुर बोहरा लेखक एवं सामाजिक अभियन्ता हुन् । सन् २००८ देखि सामाजिक काममा संलग्न बोहराको ‘कोग्ले : डोल्पाको युवाले चिहाएको संसार’ नामको संस्मरणात्मक कृति प्रकाशित छ । शिक्षा…

0 Comments

उषा हमाल: ‘लेखकहरूले अघिल्लाे पुस्ताको लेखनबारे गहन अध्ययन गर्ने बेला आएकाे छ’

सल्यानमा जन्मेर–हुर्केर आफ्नो कृति र कीर्ति फैलाउन सफल लेखक उषा हमालको दोस्रो निबन्धात्मक कृति ‘भिक्षुसँग प्रेम’ बजारमा आउँदैछ । साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाएकी हमालका ‘क्यानभास नपाएका चित्र (कविता…

0 Comments

मनोज बोगटीलाई प्रश्न- ‘दाजु, कपाल तिलचामले भएछ है?’

भारतीय मूलका मनोज बोगटी नेपाली भाषाको सशक्त कवि हुन् । पश्चिम बंगालको दार्जिलिङमा बसी साहित्य साधना गरिरहेका उनी लेखनमा फरक विषयको खोजी गर्छन् । उनका कविता संग्रह एवम् कथा संग्रहहरू…

0 Comments

मौन आवाजलाई प्रश्न-  ‘ईश्वर मरेको हो या भुस्याहा कुकुर?’

थानकोटका मौन आवाज साहित्य साधना एवं सम्पादन कर्ममा सक्रिय छन्  । उनको 'यो शताब्दीमा म पनि छु (२०७१- कविता संग्रह) प्रकाशित छ । चिहान मासिक, सुन्दर गोरेटो, प्रतिबिम्ब मासिक एवम् बलामी आवाजमा उनी…

0 Comments

दिपा मेवाहाङ राईलाई प्रश्न- यादको सन्दुक किन उघार्नुभयो ?

कवि दिपा मेवाहाङ राई आफ्नो पहिलो एकल कविता सङ्ग्रह 'यादको सन्दुक' लिएर आउदैछिन् । यसअघि उनको कविता सङ्ग्रहमा 'इतर कविता (सन् २०२०)' र समकालीन कथाकारहरूको सङ्ग्रह 'छकालै' प्रकाशित भइसकेको छ । प्रस्तुत छ, द मार्जिनको…

0 Comments

एउटा सर्जकका निम्ति ‘नयाँ कृति’ आउनु भनेको छोरी पाउनुजस्तै हो लाग्छ

राजा ठ्याक्कै यहि हो र यति हो भनेर भन्न सकेको खण्डमा मात्र परिचय आवश्यकता महसुस हुँदो हो  । यसैले त्यतातिरको झमेला त्यतै छाडिदिऊ  । उनको दोस्रो कविता सङ्ग्रह तङसिङ (इको पोएट्री)सँग सम्बन्धित रहेर द…

0 Comments

अनन्त कुमार ‘पाषण’को कविता – उजाड घर

अनुवाद कविता सन् १९२६ मा इन्दौर, मध्यप्रदेश, भारतमा जन्मिएका कवि अनन्त कुमार ‘पाषण’का  ‘क्या कहूँ, स्फूट कविताएँ,  लौटो सिन्दवाद लगायत कविता संग्रहहरू प्रकाशित छन् ।  पाषणको कविता ‘उजाड घर’ लाई राजु झल्लु प्रसादले नेपालीमा…

0 Comments