पराजित मानिस!

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाँध्योकिनारा खुम्चायो, बालुवा खनायोतर, नदी रोकिएननदी अविरल गति समातेर झरिरह्योनदी बनिरह्यो, समुन्द्र बनिरह्यो। पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखार्यो, जग प्वाल पार्यो,शीर छेदन गर्यो,…

0 Comments

पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् :विकेश कविन

काव्यिक अभ्यासमा साधनारत सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहने व्यक्ति हुन्। उनको ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुप पनि छ, जहाँ उनी बरोबर पठनसामग्रीहरू राखीरहेका हुन्छन् । प्रस्तुत छ, भिजन न्यूज नेपालका राजु झल्लु…

0 Comments

महिनावारी बहस: महिनावारी मातृत्वको सङ्केत हो, मातृत्व बिना हामीहरूको जीवन सम्भव छैन

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी…

0 Comments

महिनावारी बहस: नियमित महिनावारी हुनु भनेको हामी स्वस्थ हुनु हो, अपवित्र हुनु होइन

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी…

0 Comments

महिनावारी बहस: मेरो महिनावारीको खर्च सरदर ५०० रुपैयाँ पुग्छ

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी…

0 Comments

विपद व्यवस्थापन भनेको उद्धार कार्य होइन, राहत वितरण होइन

गर्मी बढ्दो छ। राजनीतिक गर्मीलाई अहिले पर सार्‍यौँ। हामी कहाँ श्रावण महिना चलिरहेको छ, झरी परिरहेको छ। यसकारण मौसम सुहाना छ, मन कुत्कुताउने माहौल छ। यस वर्ष समयमै वर्षा भयो,…

0 Comments

“हाम्रो पुस्ता राजनीतिबाट अधिक पीडित पुस्ता ठान्छु म । यसको जवानी भसक्कै राजनीतिले खाइदियो । युद्ध र आन्दोलनले खाइदियो । ” – कला अनुरागी

बलेफी-६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागीले सिन्धुपाल्चोकको स्थानीय पत्रिकाबाट आफ्नो पत्रकारिताको जीवन सुरु…

0 Comments