‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह
शनिबारीय अंकका लागि कसैसँग कथा माग्नुपर्यो, कसैसँग आर्टिकल माग्नुपर्यो- यही रिङ बज्छ, बजाउनुपर्छ । कसैसँग कविताका कुरा गर्नुपर्यो, कतै कसैलाई कुनै समारोहमा निम्तो दिनुपर्यो (कहिलेकाहीँ आफूले पनि पाउनुपर्यो)..यही रिङ प्रवेश बिन्दु हुन्छ ।
