‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह

शनिबारीय अंकका लागि कसैसँग कथा माग्नुपर्‍यो, कसैसँग आर्टिकल माग्नुपर्‍यो- यही रिङ बज्छ, बजाउनुपर्छ ।  कसैसँग कविताका कुरा गर्नुपर्‍यो, कतै कसैलाई कुनै समारोहमा निम्तो दिनुपर्‍यो (कहिलेकाहीँ आफूले पनि पाउनुपर्‍यो)..यही रिङ प्रवेश बिन्दु हुन्छ ।

Comments Off on ‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह

शैलेन्द्र अधिकारीसँग गजल गफ

(शब्द सोपानको स्तम्भ : गजल गफ) लेखक शैलेन्द्र अधिकारीका निर्वेद (उपन्यास, २०७६), दिन रोएपछि (गजल सङ्ग्रह, २०६४), हिउँमाथिको जून (गजल सङ्ग्रह, २०६६), उलार उपन्यासको शैली: वैज्ञानिक अध्ययन (समालोचना, २०७१) प्रकाशित भएका छन् । अधिकारी लेखनसँगै पेशाले शिक्षक पनि हुन्…

0 Comments

घाम पानी घाम पानी स्यालको बिहे

दिउँसोको समय छ। घाम र बादलबीच ठट्यौली चलीरहेको छ। कहिले बादल बर्सीदिन्छ, कहिले घाम चर्कीदिन्छ। असार-साउनको महिना छ। भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका छन्। दिउँसोको समय छ। घाम…

0 Comments

मानव बस् ढोङ गरिरहेछ! 

यस शताब्दीका चल्तीका नाराहरू:ओल्ड टाउन, सिटी हल, ग्रेट मस्कोको पुनर्निर्माण गर्नुपर्छ।आइएसआइएल, बोको हराम, अल नुसरालाई रोक्यौँ।त्यहाँ मध्यपूर्वी, उत्तर अफ्रिकी सभ्यताको अस्थिर पञ्जर जीवित छ। यस समयका हाइलाइटेड हेडलाइनहरू:गहिरा गुफा र…

0 Comments

यौन मादकताको मनोवैज्ञानिक कथा – बासी दैनिक

ऊ साँझसम्म घर पुग्न भ्याएको छैन । बिहान हुनलाग्दा घरदेखि निस्किएको थियो । दृश्य-१: हजारौँ पैतालाको डोबहरूलाई अँगालिरहेछ सडक । सोही सडकले उसको पैतालाहरू पनि जोडसँग समातिरहेका थिए । ऊ…

0 Comments

तपाईँलाई मनपर्ने खेलहरू के-के हुन् ? बचपनतर्फ एकचोटि पुगेर फर्किनुहोस् न !

(शब्द सोपानको स्तम्भ, उक्ति-प्रतियुक्ति) एउटा रमाइलो प्रश्न, तपाईँलाई मनपर्ने खेलहरू के-के हुन् ? बचपनतर्फ एकचोटि पुगेर फर्किनुहोस् न । तपाईँले पब्जी खेल्नुभयो ?  बालापन..! एक विस्मयादिबोधक स्थिति । बालापन..? एक प्रश्नप्रश्वाचक अवस्थिति ।…

0 Comments

कविता : पराजित मानिस

खोला बगिरह्यो,मानिसले उसको बहाव रोक्न बाँध बाध्यो,किनारा खुम्चायो, बालुवा खनायो,तर, अहँ नदी रोकिएन !नदी अविरल गति समातेर झरिरह्यो ।नदी बनिरह्यो । समुन्द्र बनिरह्यो । पहाड अडिग रहिरह्यो,मानिसले उसको कद तिखा¥यो,जग…

0 Comments